बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

८ फाल्गुन २०८१, बिहीबार १५:१८

काठमाडौँ । शेयर बजार आज एकल अकंले बढेको छ । बजार बढेसँगै अधिकांश कम्पनीको शेयर मुल्यमा सुधार आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.१४ अकंले बढेर २७४३.७४ बिन्दुमा कायम भएको छ । आज ८ अर्ब ६२ करोडको शेयर कारोबार भएको छ ।

यसदिन गार्डियन माइक्रो लाइफ र विन नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । बजार अप्पर हेवाखोलाको ९.१४ प्रतिशत,लक्ष्मी लघुवित्तको ८.२१ प्रतिशत र उपकार लघुवित्तको ८.१० प्रतिशतले शेयर मूल्य बढेको छ ।

यी हुन् सर्वाधिक कमाउने लगानीकर्ता

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*