कामना सेवा विकास बैंक र खानीखोला हाइड्रोपावरको बोनस शेयर सूचीकृत

२६ मंसिर २०८२, शुक्रबार १४:३५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कामना सेवा विकास बैंक र खानीखोला हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ।

शुक्रबार बैंकको १० प्रतिशतले हुन आउने ३५ लाख १० हजार ८ सय ४६ दशमलव २० कित्ता र हाइड्रोपावरको १०० प्रतिशतले हुन आउने ४६ लाख ५७ हजार १ सय ४३ कित्ता शेयर सूचीकृत भएको ह हो ।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*