यी हुन् मन्त्रिपरिषद्का निर्णय (सूचीसहित)

२६ मंसिर २०८२, शुक्रबार १७:०५

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गरिएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवाका सहसचिव पुष्कर सापकोटालाई विशिष्ट श्रेणीको पदमा बढुवा गरी प्रधानमज्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा पदस्थान गर्ने लगायतका निर्णय गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*