यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
१ पुष २०८२, मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो दिन नेप्से बढेको छ ।
आज नाग्दी गुप्र पावरको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, लुम्बिनी विकास बैंक, हिमालयन रि, सिईडिबि होल्डिङ्ग, छिमेक लघुवित्त, राद्यी विद्युत्, चन्द्रागिरी हिल्स, शिवम सिमेन्टस, बन्दीपुर कोबलकार र श्री नगर एग्ररीटेकको सर्वाधिक कारोबार भएको छ।














