यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

४ पुष २०८२, शुक्रबार ०८:३९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ८० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल घिउ सिमी ९० रुपैयाँ, लौका ८० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी इस्कुस ३० रुपैयाँ, रायोको साग ५० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ र ब्रोकाउली १२० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यका दरले किनबेच भइरहेको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*