सूर्योदय वोमी लघुवित्तद्वारा लाभांश वितरण नगर्ने निर्णय

४ पुष २०८२, शुक्रबार १०:४८

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण बिनै स्वीकृतीको लागि विवरण राष्ट्र बैंक पठाउन लागेको छ । संस्थाको पौष ३ गते बसेको बैठकले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*