सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?

४ पुष २०८२, शुक्रबार १०:४१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला चार हजार पाँच रुपैयाँमा झरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*