स्वस्तिक लघुवित्तसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
६ पुष २०८२, आईतवार १५:०१

काठमाडौँ । शेयर बजार आज राताम्य भएको छ । बजार राताम्य हुँदा अधिकांश कम्पनीको शेयर मूल्यमा भारी गिरावट देखिएको हो ।
बजार आज दोहोरो अकंले घट्दा लगानीकर्ता शेयर बिक्री तिर हाबी भएको देखिएको छ । यसदिन स्वस्तिक लघुवित्तको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।कम्पनीको आज १२ करोड ५ लाख रुपैयाँको कारोबार भएकोछ ।
साथै, बराही हाइड्रोपावर, सन नेपाल लाइफ, लुम्बिनी विकास बैंक र नेपाल लाइफको शेयर सर्वाधिक खरिदबिक्री भएको हो ।














