हिम स्टार उर्जाको कम्पनी सचिवमा पाण्डे नियुक्त
६ पुष २०८२, आईतवार १५:२१

काठमाडौँ । हिम स्टार उर्जा कम्पनी लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता गोमा पाण्डे नियुक्त भएकी छिन् ।
कम्पनीको पुष ४ गते गते शुक्रवार बसेको संचालक समितिको २५४ औं बैठकले पाण्डेलाई कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो ।













