नेष्डो समृद्ध लघुवित्तका शेयरधनीको हात रित्तो
७ पुष २०८२, सोमबार ०९:५९

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले लाभांश नपाउने भएका छन्।
कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
1766370265146












