प्रेक्षा माथेमा अध्यक्षतामा एक्चुअरियल सोसाइटीको यस्तो बन्यो नयाँ कार्यसमिति

७ पुष २०८२, सोमबार १७:५१

काठमाडौं । एक्चुअरियल सोसाइटी अफ नेपाल (एएसएन)को बार्षिक साधारण सभा(एजीएम)ले नयाँ नेत्तृव चयन गरेको छ।

ललितपुरस्थित होटल सांग्रिला ब्लूमा सम्पन्न कम्पनीको एजीएमले प्रेक्षा माथेमाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसमा जीवन निर्जीवन तथा लघु बीमक र बीमा क्षेत्र र नेपाल बीमा प्राधिकरणका बीमांकीय विद्यार्थीहरू र विश्लेषकहरूको सहभागीतामा नयाँ नेत्तृव चयन भएको हो ।

कार्यसमीतिको अध्यक्षमा प्रेक्षा माथेमा उपाध्यक्षमा सोमराज शर्मा, , सचिवमा सम्भवी पोखरेल, कोषाध्यक्षमा विनम्र भट्टराई,असीम श्रेष्ठ रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*