पाल्पा सिमेन्टले ७५ लाख कित्ता आईपीओ जारी गर्ने, बोर्डले दियो अनुमति

९ पुष २०८२, बुधबार १७:१२

काठमाडौँ । पाल्पा सिमेन्टले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुष ९ गते आईपीओ निष्काशनको अनुमति दिएको हो।

कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा ७५ लाख कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*