खानी खोला हाइड्रोपावरका सञ्चालक बटु लामिछानेको राजिनामा स्वीकृत

११ पुष २०८२, शुक्रबार १०:५९

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडका सञ्चालक बटु लामिछानेले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको पौष ९ गते बसेको बैठकको निर्णयले सञ्चालक लामिछानेले दिएको राजिनामा स्वीकृत गरेको हो ।

सञ्चालक लामिछानेले आफ्नो घरायसी एवं व्यवसायीक कार्य–व्यस्तताका कारण पदबाट राजिनामा दिएका थिए । सोही राजिनालाई कम्पनीले उनको काम र कारबाहीको कदर गर्दै राजिनामा स्वीकृत गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*