कालीमाटीमा तरकारीः गोलभेंडा ७०, काउली ५५ रुपैयाँ किलो (मूल्यसूची)

१३ पुष २०८२, आईतवार ०८:५२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल बन्दा ४० रुपैयाँ, मकै बोडी ६५ रुपैयाँ, लोकल घिउ सिमी ७० रुपैयाँ, तीते करेला १०० रुपैयाँ, हरियो डल्ले फर्सी ५० रुपैयाँ र इस्कुस ३० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी पिंडालु १०० रुपैयाँ, रायोको साग ५० रुपैयाँ, पालुगो साग ९० रुपैयाँ, बकुला १०० रुपैयाँ, हरियो प्याज ६० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ र डल्ले च्याउ ३५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य निर्धारण भएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*