डार्क फाइलका अभियान्ता राजकुमार तिमल्सिना पक्राउ
१६ पुष २०८२, बुधबार १७:४३

काठमाडौं । न्यायधीसमाथि लगातार विभिन्न धम्की दिएको आरोपमा ललितपुर गोदावरीका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालउको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनले पछिल्लो समय डार्क फाइल नेपाल अभियान नाम दिएर न्यायाधीशहरूलाई धम्की दिँदै आएका थिए । उनलाई पोखराबाट प्रहरीले पक्राउ गरेका हो ।












