मल्टीपर्पस फाइनान्सका सञ्चालक ढुङ्गानाको राजीनामा स्वीकृत

१७ पुष २०८२, बिहीबार ११:३०

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडका सञ्चालक गेहनाथ ढुङ्गानाको राजीनामा स्वीकृत भएको छ । कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

ढुङ्गानाले आफ्नो व्यक्तिगत कारणवश सञ्चालक समितिको सदस्य पदबाट राजीनामा दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*