उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिने

२३ पुष २०८२, बुधबार २०:४०

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको दबाब पछि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् ।

बुधबार राति ९ बजे पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिन लागेका हुन् ।

पत्रकार सम्मेलन गरेर मन्त्री पदबाट राजीनामा दिन तयारी रहेको स्रोतले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*