यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ (सूची सहित)

२९ पुष २०८२, मंगलवार ०७:५५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेंडा ७३ रुपैयाँ र स्थानीय काउली ११० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी लोकल बन्दा ६५ रुपैयाँ, लोकल घिउ सिमी १५० रुपैयाँ, तीते करेला १४० रुपैयाँ, इस्कुस ९० रुपैयाँ, हरियो डल्ले फर्सी ५५ रुपैयाँ, बकूला १०० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ र डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*