कालीमाटी तरुल ९० देखि १२० रुपैयाँ किलोमा किनबेच हुँदै

३० पुष २०८२, बुधबार ०७:५६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज तरुल प्रतिकिलो न्यूनतम ९० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँका दरले किनबेच भइरहेको छ।

त्यसैगरी पिंडालु ६० देखि ७० रुपैयाँसम्म, सखरखण्ड ५० देखि ७० रुपैयाँसम्म, कन्य च्याउ १४० देखि १६० रुपैयाँसम्म, डल्ले च्याउ ३८० देखि ४२० रुपैयाँसम्म र लोकल काक्रो १४० देखि १६० रुपैयाँसम्म प्रतिकिलोका दरले किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*