कांग्रेसको सभापतिमा गगन र महामन्त्रीमा विश्वप्रकाश र प्रदीपको एकल उम्मेदवारी

३० पुष २०८२, बुधबार १२:२३

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि गगनकुमार थापाको र महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको एकल उम्मेदवारी परेको छ।

विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षसँग भएको वार्ताबाट खासै प्रगती नभएपछि उम्मेदवारी दिएका हुन्। मनोनयन दर्ताको काम सकिएसँगै आजै निर्वाचन प्रक्रिया अघि बढाइने तयारी रहेको छ।

मतदान विद्युतीय मेशिनबाट हुने व्यवस्था गरिएको निर्वाचन कमिटिले जानकारी दिएको छ। नीति र नेतृत्व परिवर्तन गर्ने भन्दै भृकुटीमण्डपमा उपस्थित भएका महाधिवेशन प्रतिनिधिहरू मतदानको प्रतीक्षा गरिरहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*