बुधबार यी १० कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

३० पुष २०८२, बुधबार १५:१९

काठमाडौँ । शेयर बजारमा झिनो अकंले बढेसँगै अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ । आज १२५ कम्पनीको शेयर मूल्य ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५२ अकंले बढेर २६४१.४३ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड २५ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन सुपर मादी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

थ्रि स्टारको ८ं२३ प्रतिशत, एनएमबि माइक्रोफाइनान्सको ७.३४ प्रतिशत र गुडबिल फाइनान्सको ५.७३ प्रतिशतले बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*