आज बिदाका दिन समेत अधिकांश बैंक खुला, कुन कुन शाखा ?
१ माघ २०८२, बिहीबार ११:१३

काठमाडौँ । आज माघे संक्रान्ति अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्।
वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने निर्णय गरेका हुन्।













