कालीमाटीमा तरकारीः गालेभेंडा ६५, काउली १२० रुपैयाँ किलो

२ माघ २०८२, शुक्रबार ०८:३१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेंडा ६५ रुपैयाँ र स्थानीय काउली १२० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी लोकल घिउ सिमी १४० रुपैयाँ, बकूला १०० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, ब्रोकाउली १३० रुपैयाँ र लोकल काँक्रो १५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*