चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो शेयरमूल्य ?

४ माघ २०८२, आईतवार १५:१९

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका २२४ वटा कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सागर डिस्टीलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रोटेक र गोर्खाज फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सेन्ट्रल फाइनान्स, गोर्खाज फाइनान्सको ८.८६ प्रतिशत, गुराँस लघुवित्तको ८.८६ प्रतिशत, बन्दीपुर केबलकारको ७.४७ प्रतिशतले शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*