आज अधिकांश तरकारीको भाउ घट्यो, कुनको कति?

५ माघ २०८२, सोमबार ०८:१९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हिजोको तुलनामा आज अधिकांश हरियो तरकारीको भाउ घटेको छ।

समितिका अनुसार आज गालभेंडा, बन्दा, तराई काउली, मटरकोशा, घिउ सिमी, टाटे सिमी, तीते करेला, लौका, भिण्डी, कन्य च्याउ सेलरी आदिको भाउ घटेको छ भने ब्रोकाउली, डल्ले च्याउ, हरियो प्याज, रायोको साग, स्थानीय काउली र रातो आलुको भाउ भने बढेको छ।

हेरौैं हिजो र आजको तुलनात्मक औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*