नेपाल प्रहरीका ६७ डिएसपीको सरुवा, को कहाँ पुगे ?

५ माघ २०८२, सोमबार ११:५६

काठमाडौं । नेपाल प्रहरीले ठुलो संख्यामा प्रहरी नायब उपरीक्षक (डिएसपी)हरुको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ६७ जनाको सरुवा गरिएको हो।

आइतबार प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार यो सरुवा गरेको जनाएको छ। यो सरुवा सूची अनुसार केन्द्रीय अनुसन्धान ब्युरो, अपराध अनुसन्धान महाशाखा र विभिन्न जिल्ला प्रहरी कार्यालयमा परिवर्तन भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*