कालीमाटीमा तरकारीः गोलभेंडा ६०, च्याउ १०० रुपैयाँ किलो

६ माघ २०८२, मंगलवार ०७:५५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेंडा ६० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ र डल्ले च्याउ ५०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी स्थानीय काउली ७५ रुपैयाँ, लाम्चे भन्टा ८० रुपैयाँ, डल्ले भन्टा ९० रुपैयाँ, पाकेको फर्सी ५५ रुपैयाँ, भिण्डी १२० रुपैयाँ, इस्कुस ९० रुपैयाँ, रायोको साग ४० रुपैयाँ र हिरयो प्याज ६० रुपैयाँ प्रतिकिलो अधिकतम भाउमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*