शिक्षामन्त्री महाविर पुनले दिए राजिनामा

६ माघ २०८२, मंगलवार १०:२१

काठमाडौं। शिक्षामन्त्री महाविर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए ।

प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दिएको बतायो । पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका थिए ।

नागरिक सरकारमा मन्त्री पाउँदा निकै हाम फाल्दै आएका मन्त्रीहरुले चुनावको मुखैमा प्रधानमन्त्री सुशिला कार्कीलाई धोका दिदै अघि बढेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*