महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

६ माघ २०८२, मंगलवार ११:१८

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट आजै राजीनामा दिएका महावीर पुनले प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्।

मन्त्री पदबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराइसकेको बुझिएको छ। स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने बताइन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*