दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
६ माघ २०८२, मंगलवार १५:४०

काठमाडौँ । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई सोमबार पोखराबाट पक्राउ गरेर हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो ।












