सुप्रिम हेल्थकेयरले १४ लाख कित्ता आईपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन

६ माघ २०८२, मंगलवार १८:१६

काठमाडौँ । सुप्रिम हेल्थकेयर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा १४ लाख कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ । कम्पनीको बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*