यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

९ माघ २०८२, शुक्रबार ०७:३३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ र स्थानीय काउली ६५ रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यस्तै मकै बोडी ५० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ, हरियो डल्ले फर्सी ४० रुपैयाँ, इस्कुस ८० रुपैयाँ, बकुला ९० रुपैयाँ, तरुल ८० रुपैयाँ, कन्य च्याउ ११० रुपैयाँ र डल्ले च्याउ ४५० रुपैयाँ प्रतिकिलो अधिकतम भाउ कायम भएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*