३ लाख नाघ्यो सुनको मूल्य, एकैदिन ९ हजार २ सयले बढेर बनायो नयाँ रेकर्ड

९ माघ २०८२, शुक्रबार १०:५३

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ३ लाख रुपैयाँ नाघेको हो । आजएकै दिन तोलामा ९ हजार २०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ४०० रुपैयाँ पुगेको हो ।

आज चाँदीको मूल्य पनि तोलामा ३२० रुपैयाँले बढेर प्रतितोला छ हजार १९० रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*