कालीमाटीमा तरकारीः काउली ६५, इस्कुस ८० रुपैयाँ किलो

११ माघ २०८२, आईतवार ०७:२५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ६५ रुपैयाँ र सेतो लोकल मुला १६ रुपैयाँ प्रतिकिलो अधिकतम भाउ तोकिएको छ।

त्यसैगरी मटरकोशा ७० रुपैयाँ, लोकल घिउ सिमी १२० रुपैयाँ, टाटे सिमी १०० रुपैयाँ, तीते करेला १८० रुपैयाँ, लौका ९० रुपैयाँ, बरेला ५५ रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ४२० रुपैयाँ, ब्रोकाउली ८० रुपैयाँ, पार्सले ६०० रुपैयाँ र हरियो धनियाँ ६० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*