हिमालयन पावर पार्टनरको कामु सीईओमा मुन्ना शाक्य नियुक्त

११ माघ २०८२, आईतवार १०:३१

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा मुन्ना शाक्य नियुक्त भएका छन् ।

कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मको लागि शाक्यलाई सीईओ नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*