यस्तो छ आज कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य

१४ माघ २०८२, बुधबार ०८:५२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ १४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा २५ रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, सेतो लोकल मुला १५ रुपैयाँ, मटरकोशा ७० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ, भिण्डी १४० रुपैयाँ, रायो साग ३० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ र डल्ले च्याउ ४०० रुपैयाँ प्रतिकिलो अधिकतम भाउ तोकिएको छ।

हेरौं आज कृषि उपजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*