एकैदिन सुन तोलामा साढे २० हजारले बढेर बन्यो नयाँ रेकर्ड, प्रतितोला कति ?

१५ माघ २०८२, बिहीबार ११:०१

काठमाडौँ । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । सुन आज तोलामा २० हजार ५०० रुपैयाँले हालसम्मकै उच्च बन्न पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको हो ।

यता, चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला सात हजार ५०५ रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*