यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१५ माघ २०८२, बिहीबार १५:१०

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लागेर बन्द भएको छ ।

नाग्दी गुप्रको आज सर्वाधिक कारोबार भएको छ।

एसआई प्यासनल, युनाईटेड मोदी, युनियन हाईड्रो, राद्यी वि धुत्, आँखु खोला, शिव श्री हाईड्रोपावर, हिमाल दोलखा, सप्तकोशी विकास बैंक र बलेफी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*