यस्तो छ आज फलफूल र तरकारीको भाउ

१८ माघ २०८२, आईतवार ०७:३१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ १८ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ३२ रुपैयाँ, लोकल बन्दा ६५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, सेतो लोकल मुला १५ रुपैयाँ, मटरकोशा ७० रुपैयाँ, भिण्डी १२० रुपैयाँ, इस्कुस ७० रुपैयाँ, रायो साग ३० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ र डल्ले च्याउ ३७० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*