फरवार्ड लघुवित्तका सीईओले दिए राजीनामा, कामु सीईओमा भट्टराई नियुक्त

१८ माघ २०८२, आईतवार १०:३४

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम दयाल राजवंशीले राजीनामा दिएका छन्।

उनले व्यक्तिगत घरायसी कारण देखाई दिएको राजीनामा कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको हो। सोही बैठकले अर्काे व्यवस्था नभएसम्मको लागि कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कृष्णप्रसाद भट्टराईलाई कामु सीईओको जिम्मेवारी तोकेको छ।

1769919368735

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*