स्नो रिभर्सले १८ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न पायो अनुमति

१८ माघ २०८२, आईतवार १७:२०

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले स्नो रिभर्स लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो ।

अब कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा १८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*