१० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१९ माघ २०८२, सोमबार १५:०३

काठमाडौं । साताको दोस्रो दिन नेप्से झिनो अंकको सुधार देखिएको छ। आज आँखु खोलाको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, एसवाई प्यानल, बन्दीपुर, राद्यी जलविधुत्, पिपुल्स पावर, युनियन हाईड्रोपावर, नाग्दी पावर, तेह्रथुम पावर, श्रीनगर र शिव श्री हाईड्रोको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*