राष्ट्रिय सभामा तीन वटा अध्यादेशहरू स्वीकृत

१९ माघ २०८२, सोमबार १५:३६

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सभामा तीन वटा अध्यादेशहरू स्वीकृतका लागि पेस गरेका छन् ।

सोमबार बसेको बैठकमा गृहमन्त्री अर्यालले तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।

मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन ९पहिलो संशोधन० अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन ९दोस्रो संशोधन० अध्यादेश, २०८२ स्वीकृतका लागि पेस गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*