२ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल

२० माघ २०८२, मंगलवार १५:१४

काठमाडौं । साता कारोबारको तेस्रो दिन अथात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३ को बिन्दुमा कायम भएको हो ।

शेयर बजारमा मंगलबार कालिञ्चोक दर्शन र एचएलआई लार्ज क्याप फण्डको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, पञ्चकन्या माई हाइड्रोपावरको ५.१५ प्रतिशत, रावा इनर्जीको ४.८७ प्रतिशत, एसवाई प्यानलको ४.८४ प्रतिशतले बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*