यस्तो छ आज फलफूल र तरकारीको भाउ

२१ माघ २०८२, बुधबार ०७:५३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ २१ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

सो अनुसार सानो लोकले गोलभेंडा २८ रुपैयाँ, लोकल बन्दा ६५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, हरियो डल्ले फर्सी ३० रुपैयाँ, भिण्डी १३० रुपैयाँ, रायो साग ४० रुपैयाँ, बकुला ८० रुपैयाँ, ब्रोकाउली ५० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ र डल्ले च्याउ ४०० रुपैयाँ प्रतिकिलो अधिकतम भाउ तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*