यस्तो छ आज कालीमाटीमा फलफूल र तरकारीको भाउ

२२ माघ २०८२, बिहीबार ०७:५१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ २२ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

सो अनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, हरियो डल्ले फर्सी ३० रुपैयाँ, इस्कुस ७० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ र डल्ले च्याउ ३८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*