पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल

२२ माघ २०८२, बिहीबार १५:१६

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २७०८.७० को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा विभिन्न क्षेत्रमा पाँच कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा कालिञ्चोक दर्शन लिमिटेड, सुपरमाई हाइड्रोपावर, मोदी इनर्जी, रिडी पावर, खानिखोला हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*