यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२५ माघ २०८२, आईतवार ०६:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४४.७६ रुपैयाँ र बिक्रीदर १४५.३६ रुपैयाँ कायम भएको छ।

त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर १०१.०१ रुपैयाँ र बिक्रीदर १०१.४३ रुपैयाँ, एक सिंगापुर डलरको खरीददर ११३.६८ रुपैयाँ र बिक्रीदर ११४.१६ रुपैयाँ र १० जापानिज येनको खरीददर ९.२२ रुपैयाँ र बिक्रीदर ९.२६ रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक यूएई दिरामको खरीदमूल्य ३९.४१ रुपैयाँ र बिक्रीमूल्य ३९.७७ रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.८७ रुपैयाँ र बिक्रीमूल्य ९.९१ रुपैयाँ र एक कुवेती दिनारको खरीदमूल्य ४७३.६९ रुपैयाँ र बिक्रीमूल्य ४७५.६५ रुपैयाँ निर्धारण भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*