बुधबार यी हाइड्रोपावर कम्पनीका लगानीकर्ता भए मालामाल

२८ माघ २०८२, बुधबार १५:११

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.०४ अंकले घटेर २६६२.०९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका ११३ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा बुधबार रिडी पावर कम्पनीको ९.६७ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

त्यस्तै, सिंगटी हाइड्रो इनर्जीको ८.६८ प्रतिशत, आँखुखोला जलविद्युत कम्पनीको ७.२१ प्रतिशत, घलेम्दी हाइड्रोको ५.६९ प्रतिशत र पाँचथर हाइड्रोपावरको ४.७३ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*