यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
५ फाल्गुन २०८२, मंगलवार ०६:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४४.७५ रुपैयाँ र बिक्रीदर १४५.३५ रुपैयाँ कायम भएको छ।
त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर १०२.५० रुपैयाँ र बिक्रीदर १०२.९२ रुपैयाँ, १० जापनिज येनको खरीददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ कायम भएको छ।
हेर्नुहोस् आजको विनिमयदरः













